वैदेशिक रोजगार विभागले दशैंमा पनि श्रम स्वीकृति जारी गर्ने
काठमान्डौ, १४ असोज । वैदेशिक रोजगार विभागले दशैं बिदामा समेत श्रम स्वीकृति जारी गर्ने भएको छ । यसका लागि डेडिकेटेड कर्मचारी परिचालन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार दशैं बिदामा श्रम स्वीकृति दिन एक जना उपसचिवसहित सात जना कर्मचारी तोकिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
