SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०७:५१ AM · 1 मिनेट पढाइ

विदेशस्थित नेपाली दूतावास र नियोगहरू दशैंमा दुई दिन बन्द रहने

काठमान्डौ, १४ असोज । विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू असोज १५ गते नवमी र १६ गते दशैंको टीकाको दिन बन्द रहने भएका छन् । दूतावासहरूले यसबारे सार्वजनिक सूचना जारी गरेका छन् ।