गाजामा युद्धविरामका लागि ट्रम्पका २० बुँदे योजना, हमासले माने सार्वजनिक हुनेछ विपिनको अवस्था
काठमान्डौ, १४ असोज । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा युद्धविरामको प्रस्तावमा सहमति जनाएका छन् । सोमबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्तापछि नेतन्याहुले शान्ति स्थापना गर्ने योजनामा सहमति व्यक्त गरेका हुन् । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले २० बुँदे युद्धविराम योजना सार्वजनिक गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
