घटस्थापनादेखि फूलपातीसम्म बुटवलबाट करिब १ लाख ५० हजार यात्रु बाहिरिए
बुटवल, १४ असोज । घटस्थापनादेखि फूलपातीसम्मको अवधिमा बुटवलबाट करिब डेढ लाख यात्रु बाहिरिएको अनुमान गरिएको छ । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपी मित्रबन्धु शर्माका अनुसार बस समितिबाट मात्रै करिब ४५ हजार यात्रुले टिकट काटेर यात्रा गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
