SHARE
बुटवल टुडे · मङगलबार १४ असो २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

वेष्ट इण्डिजविरुद्धको तेस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । वेष्ट इण्डिजविरुद्धको तेस्रो टी-२०आई खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । युएईको शारजाह क्रिकेट रंगशालामा नेपालविरुद्ध वेष्ट इण्डिजका कप्तान अकिल होसेनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यो खेल जित्दै सिरिज क्लिन स्विप गर्ने अवसर नेपाललाई छ ।