मुख्य पर्वमा उपभोग्य वस्तुको मूल्य वृद्धि, उपभोक्ता मारमा
पाल्पा । दशैं नजिकिँदै गर्दा पाल्पाका ग्रामीण भेगदेखि सदरमुकामसम्म उपभोग्य वस्तुको मूल्य आकस्मिक रूपमा बढेको छ। मूल्यवृद्धिका कारण उपभोक्ता मारमा परेका छन्। निस्दी गाउँपालिका, ज्यामिरेकी कल्पना दर्लामीले गत महिनाभित्रै चामल, दालदेखि खाने तेलसम्मको मूल्य बढेकाले यस वर्षको दशैं महँगो भएको बताइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
