SHARE
बुटवल टुडे · बुधबार १५ असो २०८२ ०१:३४ PM · 1 मिनेट पढाइ

सन्दीपले विश्वकप क्वालिफायर खेल्ने, टीमसँगै ओमान प्रस्थान

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बनमा परेका स्पीनर सन्दीप लामिछानेले अर्को सातादेखि ओमनमा हुने विश्वकप छनोटमा भने सहभागी हुने भएका छन् । नेपाल क्रीकेट संघ (क्यान) ले सन्दीपले अनुशासन उल्लंघन गरेको भन्दै वेष्ट इन्डिजविरुद्धको दुई खेलमा निलम्बन गरेको जनाएको थियो ।