लुम्बिनीका मुख्यमन्त्रीले हटाए सल्लाहकार तथा विज्ञसहित ६ जना
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ४ जना विज्ञ तथा दुई जना सल्लाहकार गरी ६ जनालाई बिदा गरेका छन् । अर्थ मन्त्रालयले फजुल खर्च रोक्ने र अनुत्पादक क्षेत्रको खर्च कटौती गर्ने निर्णय अगाबै उनले यसअघि आफूले राखेका विज्ञ तथा सल्लाहकार हटाएको जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
