प्रेस चौतारी नेपालले भन्यो-गौरीबहादुर कार्कीको भूमिका प्रथम दृष्टिमै शंकास्पद, राजीनामा दिनुपर्छ
काठमाडौं, असोज १५ – प्रेस चौतारी नेपालले जेनेजी आन्दोलनका क्रममा भएको गोली प्रहार र त्यसपछि भएका घटनाबारे छानबिन गरिरहेको आयोगको निष्पक्षता शंकास्पद रहेको जनाएको छ। साथै, सरकारले प्रतिशोध र पूर्वाग्रहका आधारमा ‘मिडिया ट्रायल’ गर्दै विधिको शासनको खिल्ली उडाएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
