SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ १२:५९ AM · 1 मिनेट पढाइ

दिउँसो यी स्थानमा मध्यमदेखि भारीसम्म वर्षाको सम्भावना

काठमाडौँ । आज (बिहीबार) दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ।