दसैँमा दिइने प्रमुख आशीर्वादका अर्थ
बुटवल, १६ असोज । दसैँ मुलतः नेपालमा मनाइने चाड हो । तर शरद ऋतुको यही समयमा यस्तै प्रकृतिको चाड भने दक्षिण एसियाका विभिन्न भूभागमा केही पृथकतासाथ मनाउने प्रचलन छ । नेपालका साथै भारतको सिक्किम, बंगाल, असम तथा भुटान, म्यानमार र श्रीलंकामा पनि दसैँ मान्नेहरूको ठुलो संख्या छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
