जेनजी आन्दोलनकारीहरुको माग: दलतन्त्र होइन, जनउत्तरदायी नेतृत्व चाहिन्छ
काठमान्डौ, १६ असोज । जेन–जी आन्दोलनमा संलग्न विभिन्न समूहमार्फत पुराना राजनीतिक दलका तेस्रो पुस्ताका नेताहरुलाई दलभित्रको रूपान्तरणमा सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
