हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’मा पुण्य गौतमलाई स्वागत
धरान, १६ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गठन प्रक्रियामा रहेको आफ्नै नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ मा सामाजिक अभियन्ता पुण्य गौतमलाई आबद्ध गराउने इच्छा व्यक्त गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत गौतमलाई पार्टीमा स्वागत गर्दै लेखेका छन्, “युवा अभियन्ता पुण्य गौतमज्यूलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
