टी–२० विश्वकप छनोटमा सहभागी हुन नेपाली टोली ओमानमा
काठमान्डौ, १६ असोज । यही असोज २२ गतेदेखि ३१ गतेसम्म ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप छनोट प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्ति जारी गर्दै टोली ओमान पुगेको जानकारी दिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
