SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा विघटनपछि तीन तहको निर्वाचन छुट्टाछुट्टै चरणमा हुने

काठमान्डौ, १६ असोज । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएपछि आगामी दिनमा तीन तहको निर्वाचन तीनवटै चरणमा हुने निश्चितजस्तै भएको छ । यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकसाथ गरिएको थियो ।