SHARE
बुटवल टुडे · बिहीबार १६ असो २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

सरकारको अदूरदर्शिता र बुद्धि नपुग्दा जेनजीको ज्यान गयो: प्रधानमन्त्री कार्की

काठमान्डौ, १६ असोज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन-जि युवा आन्दोलनमा ७६ जनाको मृत्यु हुनुका पछाडि सरकारमै रहेका व्यक्तिहरूको अदूरदर्शिता र बुद्धिको कमी मुख्य कारण रहेको बताएकी छन् ।