SHARE
टेक्नोलोजी खबर · आइबार​ ४ असो २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

चीनद्वारा चार नयाँ राडार स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

चीनले शनिबार चारवटा नयाँ स्याटेलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर