SHARE
टेक्नोलोजी खबर · शनिबार ३ असो २०८३ ०८:१६ PM · 1 मिनेट पढाइ

मेटाले क्यामरा नभएको नयाँ स्मार्ट चस्मा विकास गरिरहेको रिपोर्ट

मेटाले क्यामरा नभएको स्मार्ट चस्मा विकास गरिरहेको छ र यस नयाँ मोडलको ढुवानी यही अक्टोबर महिनादेखि नै सुरु गर्ने योजना बनाइरहेको ‘द इन्फर्मेसन’ ले रिपोर्ट गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर