SHARE
टेक्नोलोजी खबर · शनिबार ३ असो २०८३ ०७:०७ AM · 1 मिनेट पढाइ

भन्सार छलेर ल्याइएका करिब ७ लाख बराबरका मोबाइल पार्टस् बरामद

नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर