SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ १२:१२ AM · 1 मिनेट पढाइ

बेलहिया नाकाबाट नेपाल आए ५८ देशका पर्यटक

भैरहवा, ११ असोज । स्थल मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने रुपन्देहीको बेलहिया नाकामा चालु अङ्ग्रेजी वर्षको सेप्टेम्बर २५ तारिख सम्म ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन् ।