SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ १२:५७ AM · 1 मिनेट पढाइ

यो दसैँमा कहाँ घुम्ने ? यहीं छन् १० उत्कृष्ट विकल्प

दसैँ तिहारको समय आफैमा नेपालीहरुको लागि उल्लासपूर्ण समय हो । अध्ययन, व्यापार र अन्य कारणले घरबाट टाढा गएकाहरु यिनै चाडको बेलामा गाउँघर फर्कने भएकोले यो समय सबैको प्रिय समय मानिन्छ । सबैजना भेट हुने र संगै बस्ने अवसर पाइने भएकोले पनि यो समयले सामाजिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।