सम्पन्न नहुँदै हुलाकी सडकमा खाल्टाखुल्टी
नवलपरासी, ११ असोज । पटक–पटक म्याद थप्दै काम गर्दै आएको जिल्लाको हुलाकी राजमार्ग अन्तर्गत परासी—नारायणचोक— गोपिगंज खण्ड सम्पन्न नहुँदै भत्किए पछि पुनः टालटुल गर्न थालिएको छ । ठेक्काको म्याद सकिएको ८ वर्ष बित्दा पनि कामले पूर्णता नपाउँदै सडक भत्किन थालेपछि निर्माण व्यवसायीले सोही सडक टालटुल गर्नु परेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
