४८ किलो रातो च्याउ बरामद, ३५ किलो अवैध
सल्यान, ११ असोज । सल्यानबाट ४८ किलो अवैध रातो च्याउ बरामद भएको छ । पश्चिम सल्यानको सल्लिबजारबाट ठुलो परिमाणमा रातो च्याउ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
