SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ १०:१० AM · 1 मिनेट पढाइ

होटल व्यवसायीले गरे पर्यटन टुर प्याकेज सार्वजनिक

बुटवल, ११ असोज । ४६औं विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीमा मोटरसाइकल र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जेनजी आन्दोलनपछि पर्यटन क्षेत्रमा सुरक्षाको विषयमा बढ्दो चिन्तालाई मध्यनजर गर्दै “नेपाल सुरक्षित गन्तव्य” भन्ने नारासहित होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले कार्यक्रम आयोजना गरेको हो ।