फेमिली हेल्थ प्रोफाइलः तीन जिल्लामा डेढ करोड खर्च, प्रभावकारिता र प्राथमिकतामा प्रश्न
बुटवल, ११ असोज । स्वस्थ नागरिक जन्माउने प्रदेशको नयाँ कार्यक्रम यो अघिल्लो आर्थिक बर्षबाट सुरु भएको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले समुदायस्तरका गर्भवति सुत्केरी महिला तथा २ बर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य, पोषण र खोपको नियमित निगरानीका लागि पारिवारिक स्वास्थ्य अर्थात फेमिली हेल्थ प्रोफाइल तयार गर्ने पाइलटिङ कार्यक्रम सुरु गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
