SHARE
बुटवल टुडे · शनिबार ११ असो २०८२ ०२:२१ PM · 1 मिनेट पढाइ

वेस्ट इण्डिजविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौँ । वेष्ट इण्डिजविरुद्धको ऐतिहासिका टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा वेष्ट इण्डिजले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ। खेल सवा ८ बजे सुरु हुनेछ।