SHARE
Samata Press · बिहीबार १ असो २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि काठमाडौँ विश्वविद्यालयको ८५ लाख रुपैयाँ सहयोग

काभ्रे। भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले ८५ लाख रुपैयाँ सहयोग गरेको छ ।