आज सुन र चाँदीको मूल्यमा नयाँ उचाइ, मूल्य वृद्धिमा निरन्तरता
काठमाडौँ, साउन २ । आज सुन र चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार, सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेर एक लाख ९२ हजार पाँचसय रुपैयाँ पुगेको हो। यस अघि हिजो, सुनको मूल्य तीन सय रुपैयाँ बढेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
