SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ १२:४० AM · 1 मिनेट पढाइ

यी प्रदेशका पहाडमा वर्षाको सम्भावना बढी

काठमाडौँ । आज बिहीबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिउँसो : देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।