नक्कली लालपुर्जामा दर्ता भएको सरकारी जग्गा ३६ वर्षपछि सरकारकै नाममा फिर्ता
बुटवल, ०९ असोज । सरकारी जग्गा अवैध बाटो बाट व्यक्तिको नाममा पुगेको ३६ वर्षपछि पुनः सरकारकै नाममा आएको छ । ३ दशक भन्दा बढि समय व्यक्तिको नाममा स्रेस्ता कायम गरेर राखेको जग्गा मालपोत कार्यालय बुटवलले पुनः सरकारकै नाममा फिर्ता ल्याउन सफल भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
