आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौं, २ साउन । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको निर्णयविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ। जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले दिएको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन दर्ता गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
