गुल्मीमा चट्याङका कारण ४ वर्षीया बालिकाको मृत्यु
गुल्मी, ९ असोज । गुल्मीको मदाने गाउँपालिकामा गए राति परेको चट्याङका कारण ४ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउॅपालिका –५, झ्यानपानी निवासी स्थानीय नेर सिंह विककी चार वर्षीया छोरी रियासा विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा बहादुर सारूले जानकारी दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
