लद्दाखमा आन्दोलन चुलिँदा ४ को ज्यान गयो, नेपालको जेनजी आन्दोलनको नक्कल गरेको आरोप
काठमाडौँ । भारत सरकार शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिन माग गर्दै लेह सहरमा बुधबार भएको हिंसात्मक प्रदर्शनमा ४ जनाको मृत्यु भएको छ भने ७० जनाभन्दा बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीले लेहमा रहेको भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
