६ हजार ८१३ कैदी अझै फरार, चाडपर्वमा अपराध बढ्न सक्ने चेतावनी
काठमान्डौ, ९ असोज । २४ भदौको जेनजी आन्दोलनका क्रममा कारागार तोडफोडपछि फरार भएका ६ हजार ८१३ कैदी अझै पनि समाजमा खुलेआम हिँडिरहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार बुधबार दिउँसो १२ बजेसम्म कारागार र सुधारगृहबाट भागेका १४ हजार ५४९ मध्ये ७ हजार ७३५ मात्र फिर्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
