प्रधानमन्त्री कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमान्डौ, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । सम्बोधन साँझ ६ बजे हुने तय भएको छ भने यसको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरिरहेको छ । जेनजीहरूले गत भदौ २३ र २४ गते गरेको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
