भूमि आयोग खारेजीको निर्णयसँगै १ हजार ४४४ कर्मचारीको जागिर धरापमा
काठमान्डौ, ९ असोज । जेनजी आन्दोलनपश्चात अन्तरिम सरकारको गठनसँगै अन्योलमा परेको राष्ट्रिय भूमि आयोग अब खारेज हुने भएको छ । गत वर्ष कात्तिकमा केपी ओली नेतृत्वको सरकारले स्थापना गरेको उक्त आयोगलाई आइतबार बसेको मन्त्रिपरिषद्ले खारेज गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
