SHARE
बुटवल टुडे · शुक्रबार​ २ साउन २०८२ ०८:०६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्त ५ देखि ८ सम्म तुर्कमेनिस्तानमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा सहभागी हुन तयारीमा रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भ्रमणका लागि आवश्यक तयारीहरू तीव्र पारिएको छ।