SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०६:०१ AM · 1 मिनेट पढाइ

जी–ट्वाईन्टी फाईभको भेट्रान्स कप फुटबलमा उपाधिका लागि ११ र ६ खेल्ने

बुटवल, ९ असोज । जी ट्वाईन्टी फाईभ क्लबको आयोजनामा बुटवलमा जारी वडा स्तरीय प्रथम जी–२५ सेभेन साईड भेट्रान्स कप फुटबल प्रतियोगिताको लागि वडा नं. ११ र वडा नं. ४ बिचमा खेल हुने भएको छ ।