SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

जेनजीले खोजेको सरकार निर्माणमा प्राथमिकताका साथ लागिरहेका छौँ: मन्त्री घिसिङ

काठमान्डौ, ९ असोज । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजीले खोजेको पारदर्शिता, जवाफदेहिता र उत्तरदायी सरकारी संयन्त्र निर्माणमा प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।