नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनका लागि परीक्षण गरिँदै
काठमान्डौ, ९ असोज । दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेका बेला अहिले परीक्षण कार्य जारी छ । आयोजनाका अनुसार सुरुङमार्गको परीक्षण मुख्य सुरुङ र फ्लाइओभरमा केन्द्रित छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार आज सुरुङको अगाडि बलम्बुमा रहेको फ्लाइओभरको परीक्षण गरिएको छ। यो परीक्षण ४८ घण्टाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
