तुइन खोलाको पहिरो हटाउन शुक्रबारसम्म लाग्ने
काठमान्डौ, ९ असोज । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोला क्षेत्रमा परेको पहिरो हटाउन शुक्रबार बिहानसम्म समय लाग्ने अनुमान गरिएको छ । सडक डिभिजन भरतपुरले बुधबार साँझ परेको वर्षाका कारण आज पहिरो हटाउन सक्ने सम्भावना कम भएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
