एक हप्तासम्म नेपालमा मनसुन सक्रिय रहने
काठमान्डौ, ९ असोज । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आगामी एक हप्तासम्म नेपालमा मनसुन सक्रिय रहने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । जोशीले सन् २०२७ सम्ममा सबै नेपालीसम्म विपद् पूर्वसूचना पुर्याउने लक्ष्य रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
