SHARE
बुटवल टुडे · बिहीबार ९ असो २०८२ ०८:४५ AM · 1 मिनेट पढाइ

कोलकातामा करेन्ट लागेर १० जनाको मृत्यु, भारी वर्षाले जनजीवन अस्तव्यस्त

काठमाडौँ । पानीमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर भारतको कोलकातामा कम्तीमा १० जनाको ज्यान गएको छ । समाचार संस्था सिन्ह्वा का अनुसार, लगातार १२ घण्टासम्म परेको भारी वर्षाले सहरको ठूलो हिस्सा डुबानमा परेको छ, जसका कारण जनजीवन प्रभावित भएको छ ।