रुकुम पश्चिममा जिप दुर्घटना, सात घाइते
रुकुम पश्चिम,२ साउन। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै शुक्रबार जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।बाँदरपानीबाट रुघाहुँदै खलङ्गातर्फ जाँदै गरेको लु १ ज ४११२ नम्बरको जिप सिम्रुतु बजार नजिकैको भित्री सडक खण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
