माओवादी केन्द्रमा प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति
काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको विशेष महाधिवेशनको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
