मतदाता नामावली संकलन कात्तिक मसान्तसम्म गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं, ९ असोज । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ । आज बसेको आयोगको बैठकले सो निर्णय गरेको निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । “हो, कात्तिक मसान्तसम्म मतदाता अद्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ,” उनले भने ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
