बारम्बार पहिरोले सताएको नारायणघाट–मुग्लिन सडकको वैकल्पिक मार्गमा छलफल
काठमाडौँ । नारायणघाट–मुग्लिन सडक खण्डमा वर्षेनि पहिरो खस्ने समस्या नरोकिएपछि त्यसको दीर्घकालीन विकल्प खोज्ने विषयमा सरकार गम्भीर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र नवलपरासीको क्षेत्र हुँदै नयाँ वैकल्पिक मार्गबारे सरकारी तहमा छलफल सुरु भएको जानकारी दिएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
