सरकारी कार्यालयको क्षति विवरण निकालिदै
सुर्खेत, ९ असोज । जेन–जी समूहले गरेको आन्दोलनका क्रममा भएको क्षतिको विवरण निकाल्न सुरु गरिएको छ । गत भदौ ,२३ र २४ गते भएको आन्दोलनको क्रममा सुर्खेतका कार्यालयहरुमा भएको क्षतिको अनुमानित मूल्य निकालेर जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको छ । सम्बन्धित कार्यालय प्रमुखहरुले प्रहरीको रोहबरमा क्षतिको अनुमानित मूल्य निकालिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
