समुदायमा सदभाव कायम गर्न जोड
बुटवल, ९ असोज । राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै सामाजिक सदभाव कायम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् । नेपाल औषधी व्यवसायी सङ्घ, रुपन्देही जिल्ला शाखाले विजयादशमी, शुभ दीपावली, छठ पर्व–२०८२ तथा नेपाल संवत् ११४६ को अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनीहरूले युवाहरूको बलिदानी र योगदानलाई सम्मान गर्ने गरि अगाडि बढ्न आवश्यक रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
