पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा बजेटको ७० प्रतिशत विनियोजन गर्ने
काठमाडौं, २ साउन । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। बोर्डको कार्यकारी समितिको हालै सम्पन्न बैठकले बजेट पारित गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
